ब्याजदर बढाउने सहमतिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

२८ माघ, काठमाडौं । वाणिज्य बैंकहरुबीच भएको निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति भएको थियो । यो भद्रसहमति भएको समाचार बाहिरिएपछि एफएनसीसीआईले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति […]

सम्बन्धित सामग्री

उवा महासंघ मधेसमा टेमानीको नेतृत्व

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यको गलत नीतिका कारण डेढ खर्बको राजस्व गुमाउनु परेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिको प्रदेशसभाको उदघाटन सत्रमा श्रेष्ठले ३ खर्ब भन्दा बढीको विकास खर्च गर्न नसकेर बजार सुकेको, उत्पादन घटेको बेला ब्याजदर भने बढ्नु राम्रो नभएको बताए । अहिले निजीक्षेत्र रहरले नभई बाध्यताले […]

मंसिरमा ब्याजदर नबढ्ने

काठमाडौं :  वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। आज बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन। आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ।निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ। ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपा

उपत्यकाबाहिर पनि आन्दोलनको तयारी

अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा बैंकर्स संघसँगको निरन्तर छलफल र अनुनयपछि पनि ब्याजदर जथाभावी बढाउने र कर्जाको लागत बारम्बार बढाइरहने बैंकहरूको प्रवृत्तिमा सुधार नआएपछि हामी सडकमा ओर्लन बाध्य भएका हौं । दिनेश श्रेष्ठ अध्यक्ष, उद्योग वाणिज्य संघ काठमाडौं बैंकहरूले लिँदै आएको चर्काे ब्याजदर तत्काल नघटाए व्यवसायीको उत्पादन लागत बढ्दै जाँदा अर्थतन्त्र झनै आयातमुखी बन्दै जान्छ । अञ्जन श्रेष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

आन्दोलित व्यवसायीले भने जसरी ऋणको ब्याजदर घटाउन सम्भव छ ?

यतिबेला देशभरका उद्योगी व्यवसायी बैंकविरुद्ध आन्दोलनमा छन् । कर्जाको ब्याजदर बढी भयो भनेर कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले सुरू गरेको बैंकविरुद्धको आन्दोलन देशैभर फैलिसकेको छ । बैंकहरूले चर्को नाफा राखेर कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएको भन्दै उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।सुर्खेत उद्योग वाणिज्य संघले एक महिना अघिदेखि सुरू गरेको बैंकविरुद्धको आन्दोलनमा मोरङ र सुनसरी तथा भक्तपुरका उद्योगीले समेत साथ दिइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र ने

बैंकमा पैसा राख्ने निक्षेपकर्तालाई साढे १ प्रतिशत घाटा

बैंकहरुले कर्जा दिँदा चर्को ब्याज लिएको भन्दै देशका विभिन्न भागबाट उद्योगी व्यवसायीले आन्दोलन थालेका छन् । बैंकहरुले दिने कर्जाको ब्याजदर सकेसम्म एकल अंकमा राख्नुपर्छ भन्ने माग उद्योगी व्यवसायीको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाहरुले पनि बैंकहरुले लिने कर्जाको ब्याजदर महँगो भएको भन्दै घटाउन दबाब दिइरहेका छन् । तर, उद्योगी व्यवसायीसँग प्रत्यक्ष जोडिएको महँगीसँग तुलना गर्ने हो भने बैंकबाट ऋण लिनेहरूलाई भन्द

प्रधानमन्त्रीको चासो मूल्यवृद्धि नियन्त्रण, अर्थमन्त्रीको ब्याजदर

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योगी–व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् भने अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अध्ययन गर्न समिति गठन गरेका छन् ।प्रधानमन्त्री देउवाले निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटेर मूल्यवृद्धिबारे चासो राखेका छन् । चाडबाडको मुखमा मूल्यवृद्धि धेरै भएका कारण प्रधानमन्त्रीले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ […]

बैङ्कले चर्को व्याज लिएको विरोधमा दाङका व्यवसायी सडकमा

दाङ : बैंक तथा वित्तीय संस्थाहरूले गरेको चर्को ब्याजदर वृद्धिको विरोधमा दाङ जिल्लाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।बैंकहरूले वृद्धि गरेको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।आइतबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो। सो अवसरमा दाङ उद्योग वाणिज्य संघ

बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न माग गरेका छन् । महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याइएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पुँजीको नियम आफैंमा राम्रो भएपनि विद्यमान आर्थिक स्थितिका कारण तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा एक आर्थिक वर्षपछि वा आर्थिक अवस्था सहज

ब्याजदर बढाउने बैंकरको निर्णय फिर्ता लिन महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ ।  कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । महासङ्घले एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन भने उत्पादित वस

फागुन १ बाट बैंकको ब्याजदर बढ्ने, उद्योग वाणिज्य महासंघ ‘सशंकित’

काठमाडौं, २८ माघ । बैंकहरुको ब्याजदर फागुन १ बाट लागू हुने गरी बढ्ने भएको छ । आज नेपाल ब्यांकर्स संघले ब्याजदर बढाउने निर्णय गरेको हो । निक्षेपमा मुद्दतीतर्फ झण्डै १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको छ । व्यक्तिगत तर्फ मुद्दतीमा १०ं.५ प्रतिशत रहेको ब्याजदर बढाएर ११.०३ प्रतिशत पुर्याइएको छ । संस्थागतमा निक्षेपकर्ताले १०.३ प्रतिशत ब्याज […]