खाद्य गुणस्तर विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं, पुष २१ । नेपाल उद्योग वाणिज्य महासंघले खाद्य गुणस्तर सम्बन्धी कडा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । महासंघले आफूहरुसँग छलफल नगरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक लाउन लागेको भन्दै आपत्ति जनाएको हो । विधेयकलाई पुनः निजी क्षेत्रसँग छलफलमा ल्याउन पनि महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज […]