प्रधानन्यायाधीशको पुत्ला जलाएकोमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीशको पुत्ला जलाएको प्रति आपत्ति जनाएको छ । मंगलबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको उल्लेख गरेका छन् । उनले सर्वोच्चको  सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासंघको निष्कर्ष रहेको उल्लेख गरेका छन् ।  उनले सर्वोच्चको फैसलाप्रति विरोधी पक्षले गरेको प्रहारको पत्रकार महासंघल

सम्बन्धित सामग्री

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियूले मीनभवन क्याम्पस अगाडि गर्‍यो गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ । दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो । अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको […]

छुटाउनै नहुँने आजका मुख्य १२ खबर

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा गृह मन्त्रालयलले आपत्ति जनाएको छ। राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका २५ मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको प्रवक्तामा जगन्नाथ खतिवडा नियुक्त भएका छन्। नेप्से परिसूचक १०८ अंकले घटेको छ।

मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडाैं ।  गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता उच्छृङ्खल गतिविधिप्रति आपत्ति जनाएको हो । […] The post मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।

मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिन

प्रधानन्यायाधीशविरुद्ध भइरहेका क्रियाकलापप्रति बार एशोसियशनले आपत्ति

काठमाडौं : पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरूद्ध भइरहेका क्रियाकलापप्रति सर्वोच्च अदालत बार एशोसिएशनले आपत्ति जनाएको छ।बिहीबार विज्ञप्ति जारी गर्दै बारले प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने, पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाई गालीगलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने जस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि प्रधानन्यायाधी