सामुदायिक वन धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गरिँदै, उपभोक्ता महासंघको आपत्ति

काठमाडौं। सामुदायिक वनलाई धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गर्ने सरकारको कदमप्रति सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ। सरकारले सामुदायिक वनलाई निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्रलगायतमा रुपान्तरण गरेर वनमाथिको स्थानीय समुदायको अधिकार समाप्त पार्न खोजेको महासंघको आरोप छ। सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गर्ने कार्यप्रति गम्भीर असहमति प्रकट गर्दै महासंघले उक्त कार्य तत्काल रोक्न संघीय एवं प्रदेश सरकारहरुसँग माग गरेको

सम्बन्धित सामग्री

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई साढे दुई वर्ष कैद सजाय

विशेष अदालतले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित शहीद स्मृति सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कर्णबहादुर विष्टलाई कैदको सजाय सुनाएको छ। विशेषले उनलाई दुई वर्ष ६ महिना कैद तथा जरिवाना तिर्ने सजाय...

उदयपुरमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव पक्राउ

उदयपुरमा अवैध रुपमा अनुमतिभन्दा बढी रुख कटान गरेको आरोपमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिव पक्राउ परेका छन् । कटारी नगरपालिका–५ मा रहेको सुगाजोर सामुदायिक वन उपभोक्ता समूहका...

कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडगाड नगरपालिकाको एउटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा भ्रष्टाचार दर्ता गरेको छ।भ्रष्टाचारको आरोपमा छेडगाड नगरपालिका-१ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।अध्यक्ष बस्नेतले ३ वर्षअघि समूहको नाममा रहेको २ लाख ५५ हजार रूपैयाँ हिनामिना गरेको पाइएकाले सोही अनुसारको सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जान

सामुदायिक वन उपभोक्ता नेपालको बिरोध प्रदर्शन

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने […]

सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ । वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावल

सामुदायिक वन उपभोक्ता महासंघको दोस्रो चरणको आन्दोलन

संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको […]

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको घोषणापत्र सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ । महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरूको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो ।वन ऐन २०७६ तर्जुमा पश्चात् लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको र देशभरीको समूहको प्रतिनिधिमूलक छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समुदायसँगको परामर्शबाट नियमावलीमा समावेश गर्ने गरी दिएको महत्वपूर्ण सुझावलाई सरकारले बेवास्ता

सामुदायिक वन उपभोक्ता समितिद्वारा ओख्रेन गाउँमा इन्टरनेट जडान

हुम्ला – सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्ती इन्टरनेट सेवासँग जोडिएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो। स्थानीय हरिबहादुर शाहीका अनुसार सदरमुकाम सिमकोटसँग जोडिएर पनि हालसम्म नेपाल टेलिकमको इन्टरनेट सेवा नपुगेको ओख्रेन बस्तीमा सो सेवा जोडिएको बताए। धेरै ठाउँमा इन्टरनेटको पहुँच पुर्‍याइदिन माग गरिए पनि कतैबाट माग पूरा […]