सरकारको निर्णयप्रति मुद्रण महासंघको आपत्ति

सरकारले किताब छपाइमा जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै एकाधिकार दिएको भन्दै नेपाल मुद्रण उद्योग महासंघ विरोध जनाएको छ ।महासंघले सरकारी विद्यालयका १ देखि ४ कक्षासम्मको किताब छाप्दै आएको निजी क्षेत्रलाई यस वर्ष भने ३ कक्षासम्मका मात्रै छाप्न जिम्मा दिएको भन्दै विरोध जनाएको हो । जनक शिक्षालाई एकाधिकार दिएकाले नै समयमै विद्यलायमा किताब पु¥याउन नसकेको महासंघको […]

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति जनजाति महासंघको आपत्ति

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरे। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषि

ब्याजदर वृद्धिको निर्णयप्रति महासंघको आपत्ति

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । निक्षेपको ब्याजदर वृद्धिले कर्जाको पनि ब्याजदर अकासिने भएकाले त्यसले आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भन्दै महासंघले आपत्ति जनाएको हो ।

पत्रकार महासंघ केन्द्रलाई प्रदेश अध्यक्षहरुको चुनौती

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिलाई महासंघकै आठजना प्रदेश अध्यक्षहरुले चुनौती दिएका छन् । महासंघको तिलौराकोट बैठकको निर्णयप्रति आपत्ति जनाउँदै उनीहरुले केन्द्रलाई चुनौती दिएका हुन् । चुनौती दिनेमा लुम्बिनी प्रदेशका अध्यक्ष भने संलग्न छैनन् ।     “नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तिलौराकोटमा सम्पन्न बैठकप्रति नेपाल पत्रकार महासंघका हामी प्रदेश अध्यक्षहरूको गम्भीर...

बागमती प्रदेश सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ति

बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासंघले माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको उक्त निर्णयप्रति...

साधारणसभा स्थगित गरिएकोमा ढकाल समूहको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा स्थगित भएकोमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्ष र पदाधिकारीहरुले आपत्ति जनाएका छन् । महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले साउन २६ र २७ का लागि निर्धारित साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका ढकालसहित अर्का उपाध्यक्ष उमेश श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसी र विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालले कोरोनाको जोखिमको कारणले नभइ निर्वाचन परिणामबाट डराएर साधारणसभा रोक्ने निर्णय गरिएको बताए ।