जब प्रकाशमानले प्रधानमन्त्रीको आश्वासन अस्वीकार गरे…

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई यसपटक प्रधानमन्त्रीको अफर आयो । काँग्रेस सभापतिको प्रतिष्पर्धामा आफूलाई सघाएमा प्रधानमन्त्री बनाउन साथ दिने आश्वासन रामचन्द्र पौडेल र डा. शेखर कोइराला दुवैले दिए । पौडेल र कोइराला दुवै संसदीय चुनाव हारेका हुन् । सिंहलाई पौडेल र कोइराला दुवैले सभापतिमा सघाएमा चाँडै प्रधानमन्त्री बन्न साथ दिने आश्वासन […]

सम्बन्धित सामग्री

ब्यावसायीले ब्याजदरविरुद्धको आन्दोलन नरोक्ने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।  गत मंगलबार प्रधा...

वार्ताका नाममा राजीनामा टार्ने जबराको चाल

जबराको वार्ता प्रस्ताव र प्रतिबद्धताको आश्वासन अस्वीकार गरेको बारद्वारा राजीनामाबाहेकका विकल्पमा सम्झौता

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियंका भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले  दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगन्ज डाँडा टोलका राजेश भुजेलकी  छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोल

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

सर्लाही । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ । दोषी पत्ता लगाई कानूनबमोजिम कारबाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव […]

मुद्दा फिर्ता नभई सरकारमा नजाने जसपाको अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसप...

कांग्रेसलाई फकाउने ओलीको प्रयास असफल, केके आश्वासन दिए ओलीले ?

वैशाख २२, काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गरेसँगै ओली संकटमा परेको स्पष्ट भएको छ । प्रधानमन्त्रीको हैसियसतमा सम्भवन पहिलोपटक देउवा निवास पुग्नुभएका ओलीले सके जति आश्वासन कांग्रेसलाई दिएका थिए । तर कांग्रेसले ओलीले गरेका गल्तीहरु स्मरण गराउँदै आग्रहलाई अस्वीकार गर्यो । प्रधानमन्त्री ओली […]

‘सरकार कानुनबाहिर जाँदैन’

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई सांसदको शपथग्रहण गराउने आश्वासन दिएको बताए पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ।

प्रचण्डले धोका दिएको भन्दै माओवादी सांसद श्रेष्ठद्धारा राज्यमन्त्री पद अस्वीकार

काठमाडौं, ११ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री पद अस्वीकार गरेका छन् । पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन ...