कांग्रेसलाई फकाउने ओलीको प्रयास असफल, केके आश्वासन दिए ओलीले ?

वैशाख २२, काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गरेसँगै ओली संकटमा परेको स्पष्ट भएको छ । प्रधानमन्त्रीको हैसियसतमा सम्भवन पहिलोपटक देउवा निवास पुग्नुभएका ओलीले सके जति आश्वासन कांग्रेसलाई दिएका थिए । तर कांग्रेसले ओलीले गरेका गल्तीहरु स्मरण गराउँदै आग्रहलाई अस्वीकार गर्यो । प्रधानमन्त्री ओली […]