‘सरकार कानुनबाहिर जाँदैन’

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई सांसदको शपथग्रहण गराउने आश्वासन दिएको बताए पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ।