काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
गत मंगलबार प्रधा...