वार्ताका नाममा राजीनामा टार्ने जबराको चाल

जबराको वार्ता प्रस्ताव र प्रतिबद्धताको आश्वासन अस्वीकार गरेको बारद्वारा राजीनामाबाहेकका विकल्पमा सम्झौता

सम्बन्धित सामग्री

लिङ्देनले दिए सांसदबाट राजीनामा (भिडिओसहित)

काठमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्। सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का […]

गभर्नरले राजीनामा दिनुपर्छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा […]

पार्टी नेताबाट बेलायती प्रधानमन्त्री बोरिसको राजीनामा

लण्डन : विभिन्न काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जन्सनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार जन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन्।बीबीसीका अनुसार राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन्। जन्सनले आज देशका नाममा सम्बोधन गर्नेछन्। यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जन्सनले पद छोड्नुपर्ने बताएका थिए । जन्सनले राजीनामा दिनुपर्ने माग गरी ५० जना अधिकारीले राजीनामा दिएका थिए। यसअघि बुधबार बोरिस जन्सनलाई अप्ठे

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले दिए राजीनामा

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले पत्रकार सम्मेलन मार्फत प्रदेशवासीका नाममा सम्बोधनपछि सोमबार साँझ प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी समक्ष राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख कलौनीले सोमबार साँझ नै राजीनामा स्वीकृत गरेका छन् । गत बैशाखमा नेपाली कांग्रेससँगको आलोपालो सत्ता सञ्चालन गर्ने सहमति बमोजिम राजीनामा दिएको शाहीले पत्रकार सम्मेलनमा […]

कर्णाली मुख्यमन्त्री शाहीले दिए राजीनामा, अब कांग्रेसको नेतृत्व

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। प्रदेशबासीको नाममा सोमबार बेलुकी सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति […]

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले भर्खरै राजीनामा दिएका हुन्। कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे।कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताए। संबाेधनका क्रममा शाहीले सरकारल

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई

मुख्यमन्त्री शाहीले कर्णालीबासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका छन्। शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने बुझिएको छ। उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा सम्बोधनका क्रममा जानकारी गराउने छन्।

कर्णाली प्रदेशबासीका नाममा मुख्यमन्त्री शाहीको सम्बोधन, राजीनामा आउन सक्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशबासीका नाममा सम्बोधन गरेका छन्।

नेप्सेका सिइओ साउदले दिए राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्।मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केही समय पहिले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा सार्वजनिक गरेका हुन्।सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए ।अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी का