काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षमा दाबी छाड्न आग्रह सुवास नेम्वाङसँग गरेका छन्। शनिबार बिहान सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा भएको छलफलका क्रममा ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे पनि उनले अस्वीकार गरेका हुन्। नेम्वाङ निकट स्रोतका अनुसार ईश्वर पोखरेललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउन […]