तोसिमाविरुद्ध आयोगको भ्याकेट निवेदन भट्टराई र रेग्मीको इजलासमा

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन पेसीमा चढेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा...

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशले प्रभु साहपत्नीसहित २१ जनप्रतिनिधिको पद सुरक्षित

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील स्थानीय तहका २१ जना जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न प्रचण्डले भ्याकेट निवेदन दिएका थिए । न्यायाधीशहरु आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त […]

प्रधानमन्त्रीकाे 'भ्याकेट' निवेदन : सर्वाेच्चले कर्णालीका चार सांसदलाई बाेलायाे

काठमाण्डाै – सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सदस्यलाई अदालत बोलाएको छ । कर्णाली प्रदेश सभाका चार जना सदस्यको पद थमौती गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पनि बोलाएको हो । आफ्नै पार्टीको सरकारलाई साथ नदिएर 'फ्लोर क्रस' गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्व...

ओलीको ‘भ्याकेट’ निवेदन : कर्णालीका चार सांसदलाई जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको कर्णाली प्रदेश कमिटीले दिएको भ्याकेटको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।चार जना प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै दायर भ्याकेटको निवेदनमा ‘अन्य आदेश’ जारी भएको हो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले मंगलबार यस्तो आदेश गरेको हो।अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश खारेज गर्न भने अस्वीकार गर्

प्रधानमन्त्रीको ‘भ्याकेट’ निवेदन  : चार प्रदेशसभा सदस्यलाई सूचना दिन आदेश

कर्णाली प्रदेशका ४ जना सांसदको पद थमौती गर्ने अदालतको अन्तरिम आदेश विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निवेदनबारे सर्वोच्चले रिट निवेदकलाई सूचना दिने आदेश गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट  दर्ता गराएका थिए । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन आदेश गरेका हुन् । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थाप

ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा

८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको …

ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुयाँलको इजलासमा

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयो

एमाले अध्यक्ष ओलीले दिएको भ्याकेट निवेदन न्यायाधीश भट्टराई र फुयालको इजालसमा

पार्टीले कार्वाही गरेका कर्णाली प्रदेशका चार सांसदलाई पुर्नवहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट –अन्तरिम आदेश खारेजीको निवेदन) माथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा मंगलवारका लागि पेशी चढेको छ ।  यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । केन्द्रीय कमिटी...

आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासमा ओलीको भ्याकेट निवेदन

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीका तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गरेका छन्।यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कारबाहिमा परेका ४ सांसदलाई पुनर्बहाली गरेको थियो।