एमाले अध्यक्ष ओलीले दिएको भ्याकेट निवेदन न्यायाधीश भट्टराई र फुयालको इजालसमा

पार्टीले कार्वाही गरेका कर्णाली प्रदेशका चार सांसदलाई पुर्नवहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएको भ्याकेट –अन्तरिम आदेश खारेजीको निवेदन) माथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा मंगलवारका लागि पेशी चढेको छ ।  यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । केन्द्रीय कमिटी...