सर्वोच्चको आदेशले प्रभु साहपत्नीसहित २१ जनप्रतिनिधिको पद सुरक्षित

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील स्थानीय तहका २१ जना जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न प्रचण्डले भ्याकेट निवेदन दिएका थिए । न्यायाधीशहरु आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त […]