ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुयाँलको इजलासमा

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयो

सम्बन्धित सामग्री

तोसिमाविरुद्ध आयोगको भ्याकेट निवेदन भट्टराई र रेग्मीको इजलासमा

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन पेसीमा चढेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा...

तोसिमाको पक्षमा दिएको अन्तरिम आदेश खारेज गर्न आयोगले दियो भ्याकेट निवेदन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ। शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। शनिबार आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो। कार्कीले […]

तोसिमाको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व भ्याकेट निवेदन दर्ता

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै...

अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन लिएर निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौं, ३० चैत्र । जनप्रतिनिधि राजीनामा पछि मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको निवेदनमाथि भ्याकेट निवेदन लिएर आज निर्वाचन आयोग सर्वोच्च अदालत गएको छ । आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएको हो । आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत्र ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । शेर्पाको […]

अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन लिएर सर्वोच्च पुग्यो आयोग

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिता विरुद्ध परेको रिटमाथि भ्याकेट निवेदन बोकेर निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ । मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो । यसअघि निर्वाचन आयोगले स्रोत र साधनको दुरुपयोग हुनसक्ने भन्दै स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै निर्वाचनमा उम्मेदवार बन्न पाउने आचारसंहिता लागू गरेको थियो । तर उक्त आचारसंहिता विरुद्ध सिन्

संवैधानिक इजलाससम्बन्धी सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन

प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन परेको छ ।  शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्याकेट निवेदन दिएका हुन् । तर, दर्ता भने नभइसकेको उनले जानकारी दिए ।  अध्ययनपश्चात आइतवार उक्त भ्याकेट निवेदन दर्ता हुने/नहुने भन्ने विषयमा टुंगो लाग्ने त्रिपाठीको भनाइ छ ।  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सो का आधारमा गरिएको नियुक्तिविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।&nb...

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्ने अन्तरिम आदेशविरुद्ध भ्याकेट

प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध कानुन व्यवसायीले भ्याकेट निवेदन हालेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन लगेका हुन् । अदालत प्रशासनले दर्ता अघि सो निवेदन अध्ययन गरिने जानकारी दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले रातोपाटीलाई बताए ।विहीबार न्यायाधीश हरि फुयाँलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति विरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा