प्रधानमन्त्रीको ‘भ्याकेट’ निवेदन  : चार प्रदेशसभा सदस्यलाई सूचना दिन आदेश

कर्णाली प्रदेशका ४ जना सांसदको पद थमौती गर्ने अदालतको अन्तरिम आदेश विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निवेदनबारे सर्वोच्चले रिट निवेदकलाई सूचना दिने आदेश गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट  दर्ता गराएका थिए । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन आदेश गरेका हुन् । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थाप

सम्बन्धित सामग्री

समानुपातिक निर्वाचनका लागि ७६ दलको निवेदन

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, […]

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ६८ दलको निवेदन

काठमाडौँ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् । प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट […]

एमालेले समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा दियो निवेदन

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा निवेदन दिएको छ  ।

समानुपातिक निर्वाचनमा भाग लिन कांग्रेसले दियो आयोगमा निवेदन

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

समानुपातिक निर्वाचनका लागि आजदेखि निवेदन दिन दलहरूलाई आयाेगकाे आग्रह

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूलाई आजबाट निवेदन दिन आह्वान गरेको छ ।

प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन

काठमाडौं, भदौ १ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा ८४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएका हुन् । ‘दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार […]

प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा ८४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएका हुन् । दर्ता प्रक्रिया सुरु, कागजात केलाइँदै ‘दल दर्ताका लागि तोकिएको […] The post प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रदेश १ को संसद बैठक स्थगित गर्न मार्ग गर्दै एमालेले दियो निवेदन

मोरङ – प्रदेश १ को प्रदेशसभा बैठक स्थगनका लागि नेकपा एमालेले निवेदन दर्ता गराएको छ। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पूर्व एमालेले प्रदेशसभा समक्ष १५ गतेसम्मका लागि बैठक स्थगन गर्न निवेदन दिएको हो । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेस र एमाले दुवै दलको तर्फबाट निवेदन दर्ता गराएको जानकारी दिएको छ । सभामुख प्रदीप कुमार भण्डारीले […]

जसपाका तीन मन्त्रीको सांसद पद खोस्न लुम्बिनी प्रदेशसभामा निवेदन

काठमाडौं : लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न निवेदन दर्ता भएको छ।पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो।सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गर्न निवेदन दिएको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए। गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलला