काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदन पेशीमा चढेको छ।
नेकपा एमाले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यको पुनर्वहाली र दशौं महाधिवेशन आयोजक कमिटीको कारवाही मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीविरुद्ध प्रधानमन्त्री ओलीले दिएको भ्याकेट निवेदन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परेको हो।…