२४ जेठ, काठमाडौं । इंग्लिस अलराउण्डर मोइन अलीले सन्यास फिर्ता लिंदै इंग्ल्याण्डको टेष्ट टोलीमा पुनरागमन गरेका छन् । उनी अस्ट्रेलियाविरुद्ध हुने एसेस शृंखलाका लागि इंग्लिस टोलीमा समावेश भएका हुन् । घाइते भएका ज्याक लिचको स्थानमा मोइनलाई राखिएको इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले जनाएको छ । ३५ वर्षीय अलीले २०२१ मा टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका […]