विराटको विकेट लिन चाहन्छन् मोइन अली

काठमाडौं । इंल्याण्डका अलराउण्डर मोइन अलीले आइतबार भारतविरुद्ध मैदान उत्रिँदा विराट कोहलीले विकेट लिने लक्ष्य बनाएका छन् । विश्वकपमा इंल्याण्डको अब दुई खेल बाँकी छ र सेमिफाइनलमा स्थान सुरक्षित गर्न बाँकी दुबै खेल जित्नुपर्ने दबाव छ …

सम्बन्धित सामग्री

इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै समेटियो । श्रीलंकाको लागि हसरंगाले ३४ रन जोड्दा इंग्ल्याण्डका मोइन अली र आदिल रासिदले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले […]

मोइन अली गरे टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा

काठमाडौँ, ११ असोज । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।३४ वर्षीय अलीले सन् २०१४ बाट इंग्ल्याण्डका लागि टेस्ट खेल्न सुरु गरेका थिए । उनले अहिलेसम्म इंग्ल्यान्डका लागि ६४ टेस्ट म्याच खेल्दा १९५ विकेट लिएका छन् । साथै, उनले ६४ म्याचमा २९ सय १४ रन जोडेका छन् । ‘सम्भव भएसम्म […]

इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हरायो

काठमाण्डाै – तेस्रो टेष्ट क्रिकेटमा इंग्ल्याण्डले भारतलाई एक पारी र ७६ रनले हराएको छ । लिड्समा आज २ विकेट गुमाएर दुई सय १५ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारत २ सय ७८ रन बनाउँदा अलआउट भयो । भारतले ६३ रन बनाउँदा ८ विकेट गुमाएपछि फराकिलो अन्तरले हार्न बाध्य भयो । भारतका चेतेश्वर पूजाराले ९१, रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रन बनाए । इंग्ल्याण्डका ओइली रोविन्सनले पाँच, क्रियाग ओभर्टनले तीन तथा मोइन अली र जेम्स एण्डरसनले १/१ विकेट लिए । पहिलो पारीमा भारत ७८ रनमा अलआउट भएको थियो भन...

दोस्रो टेस्टमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

भारतले दोस्रो टेस्टमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इङ्ग्ल्याण्डसामु जीतका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ग्ल्याण्डको टोली १२० रनमा अलआउट भयो ।इङ्ल्याण्डलाई सस्तोमा समेट्न मोहम्मद सिराजले ४ विकेट लिए । उनीले जस बटलर, मोइन अली, स्याम करन र जेम्स एन्डरसनलाई आउट गरे । उता, बुमराहले ३, इशान्त शर्माले २ र शमीले

रायडुको उत्कृष्ट पारीमा चेन्नईद्धारा मुम्बईलाई बलियो लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङसले मुम्बई इन्डियन्सलाई २१९ रनको ललियो लक्ष्य प्रस्तुत गरेको छ ।  मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनायो ।  चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले...