अली मार्टिन

इङलिस क्रिकेट टिम कप्तानका रूपमा पहिलो टेस्ट सिरिज जितेयता जोए रुटले मंगलबार विश्वास पोखेका छन्– अब नयाँ सुरुआतसँगै केही राम्रो हुनेछ । उनलाई यो सुखद सुरुआत दिलाउने मुख्य खेलाडी रहे, अलराउन्डर मोइन अली ।