सन्दीप युएईको आइएल टी-२० मा ‘मार्की प्लेअर’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने इन्टरनेशनल टी-२० क्रिकेट खेल्ने भएका छन् । युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रूपमा अनुबन्धित भएका हुन्। प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरू मार्की खेलाडीको रूपमा जोडिएका छन्। जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु […]