बेंगलोरबाट आरोन फ्रिन्च र क्रिस मोरिससहित १० खेलाडी रिलिज

७ माघ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण सुरु हुनुअघि १० खेलाडी रिलिज गरेको छ । आरोन फिन्च, क्रिस मोरिसजस्ता नाम चलेका खेलाडीसहित १० खेलाडीलाई मिनि अक्सनअघि रिलिज गरेको हो । अष्ट्रेलियन विकेटकिपर ब्याट्सम्यान जोस पिलिपे र लेगस्पिनर एडम जाम्पालाई रिटेन गरेको बैंगलोरले फिन्च, मोरिससहित मोइन अली, अलराउण्डर […]