इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै समेटियो । श्रीलंकाको लागि हसरंगाले ३४ रन जोड्दा इंग्ल्याण्डका मोइन अली र आदिल रासिदले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले […]

सम्बन्धित सामग्री

नेपालको लगातार दोस्रो जित : श्रीलंका ३–० ले पराजित

यसअघि सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । उक्त खेलमा माल्दिभ्स ४–०ले पराजित भएको थियो ।  नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । अब आइतबार नेपालले भारतको सामना गर्नेछ...

नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोल अन्तरले पराजित

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा […]

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली […]

नेपाल श्रीलंका-११ सँग ९२ रनले पराजित

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त(११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल खेलेको नेपालले २३३ रनको विजयी लक्ष्य पछ्याएकोमा ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन  बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र

नेपाल तेस्रो अभ्यास खेलमा पनि विजयी, श्रीलंका पुलिस १४४ रनले पराजित

काठमाडौँ– अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ। नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो। श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए। यस्तै एस मौर्याले ५०, […]

नेपालको लगातार दोस्रो सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुले उच्च प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा नेभी स्पोटर््स क्लबलाई ८२ रनले पराजित गरेको छ । श्रीलंका भ्रमणमा नेपालको यो लगातार दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो । […]

टी-२० विश्वकप : इङ्ग्ल्यान्डको लगातार चौँथो जित, श्रीलंका २६ रनले पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा इङ्ग्ल्यान्डले श्रीलंकालाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इङ्ग्ल्यान्डले जारी विश्वकपमा लगातार चौँथो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका…

श्रीलंका विश्वकप टि-ट्वान्टीको सुपर १२ मा

एजेन्सी । आयरल्याण्डलाई हराउँदै श्रीलंका विश्वकप टि-ट्वान्टी क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा लगातार दुई जित निकाल्दै श्रीलंकाले मुख्य प्रतिस्पर्धामा आफ्नो ठाउँ पक्का गरेको हो । गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित ग¥यो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ […]

टी-२० विश्वकप : श्रीलंका सुपर १२ मा प्रवेश

आइसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ। श्रीलंकाले बुधबार राति सकिएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्‍यो।

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औं मिनेटमा अन्जन विष्टले […]