मोइन अलीलाई उपकप्तानको जिम्मेवारी

७ साउन, काठमाडौं । आयरल्याण्डविरुद्ध हुने ओडिआई क्रिकेट सिरिजमा लागि मोइन अली इंग्ल्याण्डको उपकप्तान चयन भएका छन् । अहिले भइरहेको वेष्ट इन्डिजविरुद्धको टेष्ट टोलीमा पर्न असफल रहेका अलराउण्डर अलीलाई इसीबीले आयरल्याण्डविरुद्धको तीन खेलको सिरिजका लागि उपकप्तान …