यस्ता छन्, विश्वकपका आठ रंगशाला

कतार विश्वकप सुरु हुन लाग्दा त्यसका लागि प्रयोग हुने रंगशालाहरू के कस्ता छन्, त्यसमा पक्कै सबैको रुचि होला । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा सबैले गरेको एउटा ठूलै आलोचना थियो, त्यतिबेला यो देशसँग एउटै गतिलो रंगशाला पनि थिएन ।

सम्बन्धित सामग्री

रंगशाला बन्यो गाैशाला

जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।...

कतार विश्वकपका ८ रंगशाला

एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साताको पनि समय छैन । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो । आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशालाको आकारलाई लिएर विश्वव्यापी चर्चा पनि चल्यो […]

अलपत्र रंगशाला

घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला । बजेट अभावका कारण रंगशाला निर्माण रोकिँदा गौचरनमा परिणत भएको छ । तस्बिर : रासस

रंगविहीन नारायणी रंगशाला

वीरगन्जको नारायणी रंगशाला आवश्यक संरक्षण अभावमा रंगविहीन बनेको छ । ०४३ सालमा स्थापना भएको यो रंगशाला संरक्षणमा स्थानीय तह, प्रदेश र संघीय सरकारले देखाएको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो ।  तत्कालीन अञ्चलाधीश...

पूर्वखेलाडीले एक वर्षमै बनाए रंगशाला

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा रंगशाला नहुँदा वर्षेनि लाखौँ रुपैयाँ अस्थायी संरचना निर्माणमा खेर जाने गरेको छ। राष्ट्रियस्तरका खेलाडीहरूको उर्वर भूमिको रूपमा रहेको हेटौंडामा रंगशाला निर्माणका लागि विभिन्न पहल भए पनि ती योजना वर्षौदेखि योजनामा मात्रै सीमित रहँदै आएको छ।गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष पुग्यो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त रंगशाला निर्माणले १२ वर्षसम्म पूर्णता पाएको छैन। वर्षौंदेखि रंगशाला बनाउन सरकार

कर्णालीमा रंगशाला दुःख! निर्माणमा तात्यो प्रदेश सरकार

सुर्खेत : कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुँदा खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ।कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् तर ठूला खेलकुद प्रतियोगिता सञ्चालन तथा खेल प्रशिक्षण गर्न मिल्ने भरपर्दो रंगशाला भने एउटै छैन।कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आए पनि कर्णाली सरकार भने बल्ल जागेको छ।गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मद्देनजर गर्दै कर्णाली सरकारले गौरवको आयोजनाको

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

मटिहानीमा नयाँ रंगशाला

राष्ट्रपति विद्या भण्डारीले मटिहानीमा नवनिर्मित मटिहानी रंगशालाको उद्घाटन गरेकी छिन् । रंगशाला उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नवनिर्मित रंगशालाले यस क्षेत्रकै खेलकुद विकासमा सहयोग पुर्‍याउने बताइन् । उनले यस क्षेत्रका युवा, किशोरकिशोरी...

दमकमा मदन भण्डरी रंगशाला बन्ने

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा मदनभण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका छन्। उनले आगामी वर्ष पोखरा रंगशाला सम्पन्न हुने बताए।