रंगविहीन नारायणी रंगशाला

वीरगन्जको नारायणी रंगशाला आवश्यक संरक्षण अभावमा रंगविहीन बनेको छ । ०४३ सालमा स्थापना भएको यो रंगशाला संरक्षणमा स्थानीय तह, प्रदेश र संघीय सरकारले देखाएको उदासीनताका कारण जीर्ण अवस्थामा पुगेको हो ।  तत्कालीन अञ्चलाधीश...

सम्बन्धित सामग्री

सन्दीपले फाइनल खेलेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीपले प्रो क्लब टि२० च्याम्पियनसिपको फाइनल खेलेका थिएनन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले बलात्का मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि पर्साका कप्तान समेत रहेका सन्दीपले पुलिससँगको फाइनल नखेलेका हुन् । शनिबार नारायणी रंगशाला बिरगंजमा सम्पन्न फाइनलमा पुलिसले पर्सा क्लब ११ लाई १ सय रनले हराउँदै उपाधि जित्यो । […] The post सन्दीपले फाइनल खेलेनन् first appeared on हाम्रो खेलकुद.

जीर्ण बन्दै नारायणी रंगशाला

वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा नराखेका कारण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो। रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । […]

जीर्ण बन्दै नारायणी र‍ंगशाला

वीरगञ्ज – देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै गएको छ। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशला सम्बन्धित निकायको उदासिनताका कारण दिन प्रतिदिन जीर्ण बन्दै गएको हो। करिब १७ कठ्ठामा फैलिएको वीरगञ्जको नारायणी रंगशाला एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। २०४२ सालमा निर्माण भएर प्रयोगमा समेत […]

छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – नारायणी रंगशाला जग्गा मुआब्जा एवम् सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङसमक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन् । राखेपले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित […]

छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो

नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेप सदस्य मानदेव हजाराले सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउनु भएको हो ।

जसपाका सांसद यादवको गुनासो- गठबन्धन सरकारमा छौँ, रोइरहेका छौँ

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले आफूहरू गठबन्धन सरकारमा भएर पनि रोइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे गुनासाे गरेका हुन्। सांसद यादवले सरकारले पर्सामा विकास निर्माण र भएका संरचनाको पुनर्निमार्णका लागि आवश्यक पर्नेजति बजेट नछुट्याएको दुखेसो पोखे। नारायणी रंगशाला, नारायणी अस्पताल र सिमरा […]

पुनर्निर्माण हुँदै नारायणी रंगशाला

जर्जर बनेको वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्निर्माण सुरु गरिएको छ । रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गरिँदै छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार हाल ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो ।

मर्मत अभावमा भग्नावशेषमा परिणत हुँदै वीरगंजको नारायणी रंगशाला

वीरगंज : स्थानीय तह, प्रदेश र संघीय सरकारको लापर्बाहीको कारण दशरथ रंगशाला पछि देशकै गौरवको रुपमा रहेको वीरगंजको नारायणी रंगशाला अहिले भग्नावशेषमा परिणत हुँदै गएको छ। २०४३ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मतका लागि केन्द्र सरकारबाट आगामी आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजित भएको हुँदा अहिले वीरगंज