अलपत्र रंगशाला

घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला । बजेट अभावका कारण रंगशाला निर्माण रोकिँदा गौचरनमा परिणत भएको छ । तस्बिर : रासस

सम्बन्धित सामग्री

आदिवासी रंगशाला १३ वर्षदेखि अलपत्र : प्रदेशले छुट्याएको बजेट फ्रिज हुँदै

बजेट छुट्याउँदा पनि काम हुन नसकेपछि आदिवासी रंगशाला अलपत्र परेको छ । कमल गाउँपालिका–५ मा रंगशाला निर्माणका लागि चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । तर,...

पाँचथरमा रंगशाला निर्माणको काम अलपत्र

पाँचथर । पाँचथरको फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ । जसका कारण खेलकुदको साना ठूला कुनै पनि गतिविधि हुन सकेको छैन् । यो खेल मैदान अहिले चरिचरनको क्षेत्र बनेको छ।अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४०.४२ प्रतिशत र वित्तीय प्रगति ३१.६९ प्रतिशत मात्रै रहेकाे छ । पाँचथरको सदरमुकाम फिदिममा रहेको एक मात्र रंगशाला […]

अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र

गुल्मी : गुल्मीमा निर्माणाधीन लखन थापा अन्तरराष्ट्रिय फुटबल रंगशाला निर्माण सम्पन्न नभई यसै अलपत्र परेको छ।जिल्लाको इश्मा गापा–६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रंगशाला निर्माण सम्पन्न नभई अहिले गाडी सिक्ने ठाउँमा परिणत भएको छ।राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपैयाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौँसँग सम्झौता भएको थियो। उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भए पनि अन्य काम भने यसै अन्यौलमै रहेको छ।माटो काट्ने, पर्खाल लगाउन

गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

गुल्मी, मँसिर २७ । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार […]

अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

गुल्मी । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा […]

गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

गुल्मी । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा […] The post गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

५४ करोड खर्च गरिएको रंगशाला अलपत्र : चौरमा झाडी, फलाममा खिया

चितवन । चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र अवस्थामा पुगेको छ । । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक संकटका कारण काम गर्न नसकेको बताउदै निर्माणबाट अलग भएपछि रंगशाला अलपत्र बनेको हो । जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र अवस्थमा प्ुगेको ११ महिना भएको छ । […] The post ५४ करोड खर्च गरिएको रंगशाला अलपत्र : चौरमा झाडी, फलाममा खिया appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र

चितवन– भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो । लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका […]

बजेट अभावले रंगशाला निर्माण अलपत्र

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले अलपत्र परेको हो ।खुल्लामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुगिसके पनि केही वर्षयता बेनीका युवाले फुटबललगायतको खेलकुद अभ्यास राम्रोसँंग गर्न पाएका छैनन् ।मञ्चको पूर्वाधार योजना अलपत्र बनेको […]

बजेट अभावले रंगशाला निर्माण अलपत्र

म्याग्दी-म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरूले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुल्लामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले अलपत्र परेको हो ।खुल्लामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुगिसके पनि केही वर्षयता बेनीका युवाले फुटबललगायतको खेलकुद अभ्यास राम्रोसँंग गर्न पाएका छैनन् ।मञ्चको पूर्वाधार योजना अलपत्र बनेको […]