रंगशाला बन्यो गाैशाला

जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।...

सम्बन्धित सामग्री

कर्णाली नदी किनारमा बन्यो रंगशाला

सिमकोट – सर्केगार्ड गाउँपालिका–४ को झापुुकुुना मैदानमा नयाँ रंगशाला निर्माण भएको छ। रोयल गौरी साँया युवा क्लबको समन्वयमा दुुई वर्षअघिबाट सुुरु गरेको रंगशाला निर्माण पूरा भएको हो। क्लबका अध्यक्ष गोरखबहादुुर शाहीका अनुुसार झापुुकुुना रंगशाला निर्माण भएकोे बताए। उनले अन्य खेलिने सबै खेल सञ्चालन गर्न सकिने र फुटबलमा भने सेभेन ए साइटको प्रतियोगिता सो रंगशालामा खेलाउन […]

फुटबलमय बन्यो कतार, तस्वीरहरू

कतारमा नोभेम्बर २० देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ। भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ।विभिन्न देशका खेलाडीहरू कतार पुगेका छन्। विश्वकपका लागि हरेक देशमा टिमले युवा र अनुभवी खेलाडी मिलाएर टिम निर्माण गरेका छन्।अहिले कतारका विभिन्न गल्ली र चोकहरू फुटबलमय बनेको छ।

भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...

काठमाडौं : मुलपानी क्रिकेट स्टेडियम। खाली रंगशाला। त्यहाँ चलिरहेको थियो नेपाल र भारतबिचको स्ट्याण्डिङ क्रिकेट सिरिज। उसो त भारतले लगातार सिरिजका दुई खेल जितिसकेको थियो। तेस्रो खेलमा आएर नेपालले भारतमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्यो। अनि बन्यो नेपालको इतिहास। स्ट्याण्डिङ क्रिकेट टोलीले १७ औं खेलमा आइपुगेर पहिलो अन्तर्राष्ट्रिय जित निकालेको…

पृथक् प्रयोगमा कठिनाइ

खेलको सुरुआतअघि वेम्बलीमा आइतबार सम्पन्न फाइनलदौरान बिनाटिकटका दर्शकले रंगशाला प्रवेश गर्ने प्रयास गरेका थिए। तर समग्रमा भन्दा युरो कप २०२० कोभिड–१९ महामारीका कारण मैदानबाहिर रहेका दर्शकलाई मैदान फर्काउने सुनौलो अवसर बन्यो। कोभिड–१९ महामारीका कारण सन् २०२...

एक करोडमा बन्यो रसुवा रंगशाला

सरस्वती न्यौपाने, रसुवा । खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा एक करोडको लागतमा रसुवा रंगशाला निर्माण भएको छ । वागमती प्रदेश सरकारको ६५ लाख र गोसाइकण्ड गाउँपालिका को ३५ लाख गरी कुन्ड एक करोडको लगानीमा रंगशाला निर्माण भएको हो। ६२ फिट लम्बाइ र ४२ फिट चौढाइ भएको खेल मैदान […]

धुर्मुसले भने- अब अन्तर्राष्ट्रिय रंगशाला बन्यो बन्यो

गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला बनाउने अभियान शुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले मंगलबार रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले सैनामैना नगरपालिका वडा नं. ७ लम्टियामा रहेको जग्गाको सम्भावना बारे अध्ययन तथा निरीक्षण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले अबको योजना क्रिकेट मैदान बनाउने रहेको र जग्गाको खोजी…