पूर्वखेलाडीले एक वर्षमै बनाए रंगशाला

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा रंगशाला नहुँदा वर्षेनि लाखौँ रुपैयाँ अस्थायी संरचना निर्माणमा खेर जाने गरेको छ। राष्ट्रियस्तरका खेलाडीहरूको उर्वर भूमिको रूपमा रहेको हेटौंडामा रंगशाला निर्माणका लागि विभिन्न पहल भए पनि ती योजना वर्षौदेखि योजनामा मात्रै सीमित रहँदै आएको छ।गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष पुग्यो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त रंगशाला निर्माणले १२ वर्षसम्म पूर्णता पाएको छैन। वर्षौंदेखि रंगशाला बनाउन सरकार

सम्बन्धित सामग्री

खेलकुदमा क्रिकेटमय बजेट, एक वर्षमै मूलपानी रंगशाला बनाइसक्ने लक्ष्य

टीयू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा विकास गरिने भएको छ । आगामी वर्ष फ्लड लाइट जोड्दै अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

घाँसेमैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

बागलुङ : बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै एक मात्र ठूलो बाङ्गेचौर खेलमैदान अब रंगशालामा परिणत हुने भएको छ। कुनै बाधा अड्चन नआए खेलाडीको आशा र भरोसाका रूपमा रहेको त्यही एउटा खेलमैदान केही वर्षमै आधारभूत रङ्गशालामा परिणत हुनेछ।लामो समयदेखि रङ्गशाला बनाउने सपना देखेका बागलुङका खेलाडीले केही वर्षमै रङ्गशालामा खेल खेल्न पाउनेमा आशावादी छन्। बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजना स्वीकृत गरेर ठेक्का प्रक्रियाका लागि

एक वर्षमै तयार भयो पिप्ले क्याम्पा रगंशाला

निर्माण प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडामा मिनी रंगशाला तयार भएको छ । हेटौँडाका पूर्व बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा स्थानीय पिप्ले युवा क्लबको सहयोगमा निर्माण कार्य प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडाको क्याम्पाडाँडामा ‘पिप्ले क्याम्पा रंगशाला’ तयार पारिएको हो ।२०७८ वैशाखदेखि हेटौँडा–५, क्याम्पाडाँडामा निर्माण प्रारम्भ भएको पिप्ले क्याप्पा रगंशालाको शुक्रबार एक समारोहका बीच समुद्घाटन गरिएको छ । हेटौँडामा २०७६ वर्ष फागुन अन्तिममा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल

एक वर्षमै ‘मिनी रंगशाला’

पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एकवर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण कार्य सुरु भएको एक वर्ष १६ दिनमै रंगशालाको शुक्रबार उद्घाटन गरिएको छ । क्लब अध्यक्ष घिमिरेको अगुवाइमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको थियो ।

एक वर्षमा नै तयार भयो पिप्ले क्याम्पा रंगशाला

हेटौंडामा निर्माण सुरु गरिएको एक वर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमा नै पिप्ले क्याम्पा रंगशाला तयार पारिएको हो ।निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् । रंगशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए । उनले जनताको पक्षम

पूर्वबक्सिङ खेलाडी सुशीलको आँट: एक वर्ष नपुग्दै ठडियो रंगशाला

पाँच वर्षभित्र निर्माण सकाउने भनिएको अलपत्र गौरीटार रंगशालाबाट करिब ४ किलोमिटरको दूरीमा हेटौँडातर्फ क्याम्पाडाँडामा भने रंगशाला निर्माण भइसक्यो । हेटौँडाका चर्चित पूर्वबक्सिङ खेलाडी सुशील घिमिरेले एक वर्षमै क्याम्पा रंगशाला ठड्याएका छन् ।