दमकमा मदन भण्डरी रंगशाला बन्ने

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा मदनभण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका छन्। उनले आगामी वर्ष पोखरा रंगशाला सम्पन्न हुने बताए।

सम्बन्धित सामग्री

सुर्खेतमा क्रिकेट रंगशालासँगै देउडा पार्क बन्ने

कर्णालीमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा नयाँ क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

पोखरा रंगशाला गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने

पोखरा रंगशालाको मुख्य गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ । हाल रहेको पुलको दायाँबायाँ थप नयाँ पुल बन्ने भएको हो। पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण– १ योजनाअन्तर्गत बन्न लागेको...

बैजनाथपुरमा क्रिकेट रंगशाला बन्छ : मन्त्री लिम्बू

विराटनगर। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले रंगशालाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए । २ अर्ब रुपैयाँ लागतमा २ वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुने उनले बताएका छन् । पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बन्न लागेको रंगशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न उनले आग्रह गरे । रंगशालामा लाग्ने बजेट विनियोजन हुने र निर्धारित समयमै बन्ने उनले बताए । मन्त्री लिम्बूले भने, ‘क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रंगशाला खास किसिमको हुनेछ ।’ बैजनाथपुरमा रंगशाला बन्दा सो क्षेत्रका मानिसका लागि रोजगारीका अवसर सृजना हुने, जमीनको मूल्य बढ्ने र जीवन स्तरमा पनि सुधार आउने उनले बताए ।

भारतको जम्मु कश्मीरमा थप ५६ वटा रंगशाला बन्ने

काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले ५६ वटा रंगशाला बनाउने भएको छ । जम्मु कश्मीर सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै ५६ वटा रंगशाला निर्माण गर्न लागेको हो । जम्मु कश्मीर खेलकुद परिषदले फुटबल, हकी, जिम्न्यास्टिक, उसु, कबड्डी, साइक्लिङ ब्याडमिन्टन, भलिबल, टेनिस, खोखो, थाङ् ताजस्ता खेलका लागि राजधानी, श्रीनगर, बुडगाम, गन्दरबाल, बरमुल्ला, अनन्तनाग, कुलगाम लगायतका क्षेत्रमा रंगशाला […]

डोल्पाको दुनैमा साढे सात करोड लागतमा रंगशाला बन्दै

हिमाली जिल्ला डोल्पाको दुनैमा सुविधासम्पन्न रंगशाला बन्ने भएको छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने दुनैमा शहरी विकास मन्त्रालयको सात करोड ५० लाख सहयोगमा सुविधा सम्पन्न रंगशाला बन्ने भएको हो। जिल्लाभरीका युवाहरुको खेलप्रतिको रुचीलाई...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमतको रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अटाउने क्षमताको रंगशाला निमार्ण गरिने भएको छ । त्यसका लागि  आइतबार निर्माणा कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच ३० महिनाभित्रै रंगशाला निर्माणको काम सम्पन्न हुनेगरी कार्यसम्झौता भएको हो ।खेलकुद परिषदका सदस्य—सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथका रहेको एमएसीजी नामक कम्पनीले लिएको छ। यो आयोजनालाई कर्णाली

१० जिल्लामा रंगशाला बनाउन कर्णालीले छुट्यायो ४५ करोड

कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा रंगशाला निर्माण गर्न ४५ करोड बजेट छुट्याएको छ । प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड रकम विनियोजन गरिएको हो

रास्कोट रंगशाला : माटो फाल्नै एक करोड बजेट, बन्ने नबन्ने टुंगो छैन

कालिकोट : रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। प्रत्येक वर्ष रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिने पाइएको छ। पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसक्यो। तर रंगशाला बन्ने निश्चित छैन। कर्णाली प्रदेश सरकारबाट २०७५ कार्तिक ६ मा एक करोड, ७६/७७ मा एक करोड र ०७७/७८ मा अहिले पनि रंगशालालाई ५० लाख रुपैयाँ बजेट परेको छ। पटक पट