एमाले उपाध्यक्षद्वय पौडेल र पाण्डेले गरे मतदान

काठमाडौं । नेकपा एमाले उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । अर्का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानको लागि पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर […]

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार

पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ। मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ। सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ। अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए। ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक […]

उपराष्ट्रपति निर्वाचन: एमाले अध्यक्ष ओलीले गरे मतदान

नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।...

एमाले सचिव महासेठले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेकोे सहृदय पुस्तकालयमा मतदान गरेका छन् ।

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।

एमाले सचिव रायमाझीले गरे मतदान

बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्। रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

एमाले महासचिव पोखरेलद्वारा मतदान

काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।

एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...

एमाले कैलालीको अधिवेशनस्थलमा तोडफोडपछि मतदान स्थगित

धनगढी – नेकपा एमाले कैलालीको अधिवेशनस्थलमा नाराबाजी भएपछि आइतबार हुने भनिएको मतदान स्थगन भएको छ। निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधिहरूले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन्। आक्रोशित प्रतिनिधिले मतदानमा ढिलाइ गरेको भन्दै धनगढीस्थित एक प्यालेसमा चलिरहेको अधिवेशनमा कुर्सी–टेबल तोडफोड गरेका छन्। तोडफोड र नाराबाजीपछि निर्वाचन समितिले सोमबार बिहान ८ बजेबाट मतदान गर्ने […]

एमाले मतदान सम्पन्न

नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज पोखरेल-रासस

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य …