एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार

पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ। मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ। सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ। अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए। ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक […]