एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।