एमाले सचिव रायमाझीले गरे मतदान

बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्। रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

सम्बन्धित सामग्री

एमाले सचिव महासेठले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेकोे सहृदय पुस्तकालयमा मतदान गरेका छन् ।

एमाले सचिव भट्टद्वारा कैलालीबाट मतदान

कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले कैलालीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नुभएको छ । नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनु भएका भट्टले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसाल्नु भएको थियो ।भट्टसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति […]

एमाले नेता भट्टराईले ताप्लेजुङ पुगेर गरे मतदान

काठमाडौं – नेकाप (एमाले) नेता योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। पूर्वमन्त्री एवम् एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले मैवाखोला गाउँपलिका वार्ड नम्वर ३ साँघुमा मतदान गरेका हुन्। अघिल्लो कार्यकाल उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

एमाले सचिव भट्टराईले गरे मतदान

काठमाडौं : एमाले नेता योगेश भट्टराईले पनि प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्।  उनले ताप्लेजुङ जिल्ला मैवाखोला गाउपालिका स्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गरेका हुन।  मतदान गर्दै उनले निर्वाचन नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने माध्यम भएको भन्दै यसले लोकतन्त्रलाई अझ सुदृढ बनाउने बताए।

एमाले सचिव र नेत्री महासेठले जनकपुरधाममा गरे मतदान

जनकपुरधाम – नेकपा एमालेका सचिव रघुवीर महासेठ र उनकी श्रीमती एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोले जनकपुरधाममा मतदान गरेका छन् । उनीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा ९ स्थित सुहिर्द पुस्तकालय मतदान स्थलबाट पुगेर मतदान गरेका हुन्। सोही मतदान स्थलमा नगरप्रमुखको स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले समेत मतदान गरेका हुन।

एमाले सचिव भट्टराईले गरे मतदान

काठमाडौंँ–नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन्  । उनले ताप्लेजुङको   मैवाखोला गाउँपालिका वडा  ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

एमाले सचिव भट्टराईले गरे मतदान

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् । ताप्लेजुङ् जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको नारायणी माबि साँघुको मतदान केन्द्रबाट भट्टराईले मतदान गरेका हुन् ।

योगेश भट्टराईले गरे मतदान

एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका( ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।

एमाले सचिव भीम आचार्यले सुनसरीबाट गरे मतदान

एमाले सचिव एवम् पूर्वमन्त्री भीम आचार्यले सुनसरीबाट मतदान गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्य उम्मेदवार आचार्यले बिहीबार बिहानै