एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...

सम्बन्धित सामग्री

एमाले गुल्मीको नयाँ नेतृत्वका लागि मतदान सुरु

३१ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ । मंगलबारबाट सुरु भएको अधिवेशनमा सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत हुन लागेको हो । मतदानका लागि बेलुकी …

एमाले रोल्पाको नेतृत्वका लागि मतदान सुरु, अध्यक्षमा आचार्य र घर्ती भिड्दै

दाङ । नेकपा एमाले रोल्पाको नयाँ नेतृत्व छनोटका लागि निर्वाचन सुरु भएको छ । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गर्न परेको हो । अध्यक्षमा अमृत घर्ती र घनश्याम आचार्यको उम्मेदवारी परेको छ । अध्यक्षका दावेदार घर्ती निवर्तमान जिल्ला सचिव र आचार्य निवर्तमान प्रदेश कमिटी सदस्य हुन् । […]

एमाले गोरखामा प्यानलसहित प्रतिस्पर्धा

नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।

एमाले सुदूरपश्चिम नेतृत्वमा भएन सहमति, आज साँझ मतदान हुने

धनगढी -  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । ​ सुदूरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ । प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको नि...

एमाले गण्डकी : नेतृत्वका चयनका लागि मतदान सुरु

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए ।  एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीस...

बैतडी जिसस गठनका लागि मतदान सुरु

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने नेकपा एमाले एक्लैले निर्वाचनमा सहभागि जनाएको छ […]

एमाले जिल्ला अधिवेशन : मतदाताभन्दा मत बढी भेटिएको दैलेखमा आज पुनः मतदान

नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो ।  ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुर

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि मतदान सुरु

उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पनि केहिबेर आन्तरिक सहमतिको प्रयास गरिएपनि अन्ततःनिर्वाचन सुरु भएको हो। मतदाताहरु मत खसाल्न लाइनमा उभिएका छन्।...

कैलालीमा एमालेलाई नेतृत्व चुन्न सकस, प्रतिनिधिको नाराबाजीपछि मतदान शुरु

कैलाली : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धनगढीस्थित ऋद्धि सिद्धी पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। दिउँसो १ बजेसम्म मतदान चल्ने बताइएको छ। एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्। यसअघि आइतबार…

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज