एमाले मतदान सम्पन्न

नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज पोखरेल-रासस

सम्बन्धित सामग्री

एमाले कर्णाली अधिवेशन : मतदान सम्पन्न, गणना सोमबार

गत बुधबारबाट सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । आइतबार दिउँसोबाट सुरू भएको मतदान राति साढे ९ बजेतिर सम्पन्न भएको हो ।

मतगणनास्थल पुगे काठमाडौँ १ का एमाले उम्मेदवार पौडेल

काठमाडौँ- मतदान सम्पन्न भएसँगै काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेल मतगणनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन्। काठमाडौँ १ मा मतदान सम्पन्न भएसँगै मतपेटिकाहरु शिलबन्दी गरी मतगणनाका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्‍याइएका हुन्। काठमाडौँ १ मा आइतबार रातिसम्म मतगणना सुरु हुने निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्। काठमाडौँ १ मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाशमान […]

जिसस कैलालीको मतदान सम्पन्न

धनगढी । कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान सम्पन्न भएको छ । बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कुल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको थियो भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै...

बूढीगङ्गामा मतदान कि मतगणना भन्ने विवाद कायमै

बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ ।  नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित  हुँदा मतदातामा निराशा छाएको छ । वैशाख ३१ गते मुख्य न

सत्ता पक्षले हिंसा भड्कायो, पुनः मतदानको मागलाई गम्भीर रुपमा लिइयोस् : ओली

३० वैशाख, काठमाडौं । सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् । ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा […]

एमाले कैलाली अधिवेशनः ५९० मत खस्यो, मतगणना आजै

धनगढी– नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। मतदानमा ५९० मत खसेको छ। ६ सय ९ प्रतिनिधिमा सो मत खसेको हो। मतगणना आजै रातिबाट हुने निर्वाचन टोलीले जनाएको छ। अध्यक्षसहित १५० पदका लागि ३ सय २९ जना चुनावी मैदानीमा उत्रेका छन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर […]

एमाले महाधिवेशन : मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ । महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ । पदाधिकारितर्फ अध्यक्ष, …

एमाले निर्वाचन : चार घण्टाभित्र नतिजा आउने

एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो ।

एमाले महाधिवेशन : मतदान सकियो

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान केहीबेरअघि सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शा