एमाले कैलालीको अधिवेशनस्थलमा तोडफोडपछि मतदान स्थगित

धनगढी – नेकपा एमाले कैलालीको अधिवेशनस्थलमा नाराबाजी भएपछि आइतबार हुने भनिएको मतदान स्थगन भएको छ। निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधिहरूले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन्। आक्रोशित प्रतिनिधिले मतदानमा ढिलाइ गरेको भन्दै धनगढीस्थित एक प्यालेसमा चलिरहेको अधिवेशनमा कुर्सी–टेबल तोडफोड गरेका छन्। तोडफोड र नाराबाजीपछि निर्वाचन समितिले सोमबार बिहान ८ बजेबाट मतदान गर्ने […]

सम्बन्धित सामग्री

रविका समर्थकहरुले हुटिङ गरेपछि मतदान स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि मतदान स्थगित भएकाे छ । भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान स्थगित भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल […]

स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

स्याङ्जा– राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका-१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ । सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान […]

स्याङ्जाको भानु मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

बाजुराका कांग्रेस र एमाले कार्यकर्ताबीच लफडा, ३ जना घाइते

धनगढी :  बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच भडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा कांग्रेस र एमाले कार्यकर्ताबीच लफडा भएको हो।झडपमा परेर ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरूबीच झडप भएको बताइएको छ। उनीहरूको नाम भने खुलाइएको छैन।५ ठाउँमा मतदान स्थगित, ३ ठाउँमा पुनः सुरु बाजुरामा मतदान रोकिएका ८ मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रको मतदान सुरु भएको छ। जिल्लास्थित खप्तड छे

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित – देशसञ्चार

धनगढी- बाजुराकाे खप्तड छेडेदह गाउँपालिका-१ काँडा मावि मतदान केन्द्रमा मतदान स्थगित भएकाे छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा आज (बिहीबार) जारी पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित […]

बाजुराको बुढीगंगामा असार २३ गते पुनः मतदान हुने

काठमाडौं : वैशाख ३० गतेको मतदान स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ।नगरपालिकाको १० वटै वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको आरोप-प्रत्यारोप चलेको थियो। सोही विवादलाई लिएर गठबन्धन दलले पुनः मतदान गर्न र नेकपा एमालेले खसेको मतको गणना गर्न अडान राखेको थियो।निर्वाचन आयो

दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका […]

बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान अवरुद्ध

धनगढी – बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएपछि अहिले मतदान स्थगित भएको छ । बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप पछि मतदान कार्य अवरुद्ध भएको हो । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै […]

दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो

काठमाडौँ। दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदान स्थगित भएको छ । काँग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो । निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने […]