डर्टमन्ड र लेभरकुसेन घरेलु मैदानमा पराजित

काठमाडौं । बोरुसिया डर्टमन्ड र बायर लेभरकुसेन शनिबार जर्मन बुन्डेसलिगा फुटबलमा पराजित भएका छन् । दुवै टिम घरेलु मैदानमा पराजित भएका हुन् । डर्टमन्डले दुई गोलको अग्रता लिए पनि अन्तिम मिनेट सम्हालिन नसक्दा वेर्डर ब्रेमनसँग ३–२ ले पराजित भएको हो । पहिलो हाफको इन्ज्युरी समयमा युलियन ब्रान्डटको गोलबाट डर्टमन्डले अग्रता लिएको...

सम्बन्धित सामग्री

डर्टमन्ड र बायर्नको सहज जित

काठमाडौं । इङ्ल्यान्डका जुडे बेलिङ्घमको दुई गोलप्रेरित बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगामा भीएफबी स्टुटगार्टमाथि ५–० को सहज जित दर्ता गरेको छ ।  डर्टमन्डले घरेलु मैदानमा पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो । बेलिङ्घमको गोलबाट डर्टमण्डले दोस्रो मिनेटमै अग्रता लिएको थियो । १३ औं मिनेटमा निकलस सुलले अग्रता...

वार्यन विजयी हुँदा डर्टमन्ड पराजित

काठमाडौं :  जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वार्यन म्युनिखले फ्रिवर्गमाथि ४–१ को जित निकाल्दा दोस्रो स्थानको बौरुसिया डर्टमन्ड भने आरबि लेइपजिङसँग ४–१ ले पराजित भएको छ। डर्डमुन्डको पराजयसँगै २८ खेलको समाप्तिमा वार्यनले ९ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। फ्रिवर्गको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने सबै पाँच गोल संभव भएको थियो। वार्यनले लियोन गोरेट्काको ५८ औं मिनेटको गोलमा अग्रता बनाएको खेलमा निल पिटर्सनले ६३ औं मिने

बार्सिलोना बराबरीमा रोकियो, डर्टमन्ड पराजित

काठमाडौं । फेरान टोरेसले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले बिहीबार राति युरोपा लिग फुटबलमा अन्तिम–३२ को पहिलो लेगमा इटालियन क्बल नापोलीसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले झन्डै १८ वर्षपछि पहिलोपटक युरोपा लिग खेलेको हो । स्पेनिस महारथी बार्सिलोना घरेलु मैदानमा २९औँ मिनेटमै १–० ले पछि परेको थियो । नापोलीले पियोट...

डर्टमन्ड फ्रेइवर्गसँग पराजित

बर्लिन, (एजेन्सी) ।  नयाँ सिजनको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्ड दोस्रो खेलमा फ्रेइवर्गसँग पराजित भएको छ । शनिबार राति भएको नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा एसी फ्रेइवर्गले आफ्नो घरेलु मैदानमा पाहुना टोली डर्टमन्डलाई २–१ ले स्तब्ध बनाएको हो । खेलमा भएका तीनवटै गोल फ्रेईवर्ग आफैंले गरेको हो । फ्रेइवर्ग दुई गोल डर्टमन्डको गोलपोस्टमा हान्दा […]

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको उपाधि उचाले हो । सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमन्ड ३–१ गोल अन्तरले पराजित भएको हो । बायर्नले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएको थियो […]

डर्टमन्ड फाइनलमा

काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा होल्सटेइन केइलमाथि फराकिलो जित निकाल्दै डर्टमन्ड फाइनलमा पुगेको हो । डर्टमन्डले होल्सटेइनलाई ५–० ले पाराजित गर्‍यो । घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जियोभानी रेनाले दुई गोल गरे । मार्काे रिउ, थोर्गन हाजार्ड र जुड...

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस पराजित, बोरुसिया डर्टमन्ड विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो । खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे । खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् । य...

डर्टमन्डको जितमा हालान्डको गोल

एजेन्सी । शनिबार राति भएको जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा

रिउसको गोलमा डर्टमन्ड विजयी

मार्को रिउसले मेयता जर्मन बुन्डेसलिगामा पहिलो गोल गरेपछि आइतबार राति बोरुसिया डर्टमन्डले अत्यन्तै खराब मैदानमा बोरुसिया मोन्चेनग्लाडबाचमाथि १–० को जित दर्ता गराएको छ। पछिल्लो समयको खराब मौसमले बोरुसिया पार्कको मैदान नराम्ररी बिगारेका कारण दुई टोली अनपेक्षित रूपमा कमजोर मैदानमा खेल्न बाध्य भए।

औबामेयाङबिनाको डर्टमन्ड फिका

घरेलु मैदानमा आइतबार पिइरे–इमेरिक औबमेयाङबिना खेलेको बोरुसिया डर्टमन्डले उल्फसबर्गसँग गोलरहित बराबरी खेलेपछि बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।