जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको उपाधि उचाले हो । सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमन्ड ३–१ गोल अन्तरले पराजित भएको हो । बायर्नले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएको थियो […]