बार्सिलोना बराबरीमा रोकियो, डर्टमन्ड पराजित

काठमाडौं । फेरान टोरेसले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले बिहीबार राति युरोपा लिग फुटबलमा अन्तिम–३२ को पहिलो लेगमा इटालियन क्बल नापोलीसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले झन्डै १८ वर्षपछि पहिलोपटक युरोपा लिग खेलेको हो । स्पेनिस महारथी बार्सिलोना घरेलु मैदानमा २९औँ मिनेटमै १–० ले पछि परेको थियो । नापोलीले पियोट...