डर्टमन्ड फाइनलमा

काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा होल्सटेइन केइलमाथि फराकिलो जित निकाल्दै डर्टमन्ड फाइनलमा पुगेको हो । डर्टमन्डले होल्सटेइनलाई ५–० ले पाराजित गर्‍यो । घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जियोभानी रेनाले दुई गोल गरे । मार्काे रिउ, थोर्गन हाजार्ड र जुड...

सम्बन्धित सामग्री

एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बार्सा, डर्टमन्ड र एथ्लेटिको च्याम्पियन्स लिगको नटआउट चरणमा

क्याटलान क्लब बार्सिलोना, जर्मन क्लब बोरुसिया डर्टमन्ड र स्पेनिस क्लब एथ्लेटिको मड्रिड युएफइए च्याम्पियन्स

पहिलो लेगमा बेनफिका र डर्टमन्ड विजयी

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को बुधबार भएका पहिलो लेगका खेलमा बेनफिका र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । बेनफिकाले क्लब ब्रुग्सलाई २–० ले हरायो ।

वार्यन विजयी हुँदा डर्टमन्ड पराजित

काठमाडौं :  जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वार्यन म्युनिखले फ्रिवर्गमाथि ४–१ को जित निकाल्दा दोस्रो स्थानको बौरुसिया डर्टमन्ड भने आरबि लेइपजिङसँग ४–१ ले पराजित भएको छ। डर्डमुन्डको पराजयसँगै २८ खेलको समाप्तिमा वार्यनले ९ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। फ्रिवर्गको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने सबै पाँच गोल संभव भएको थियो। वार्यनले लियोन गोरेट्काको ५८ औं मिनेटको गोलमा अग्रता बनाएको खेलमा निल पिटर्सनले ६३ औं मिने

रेन्जर्ससँग बराबरी खेल्दै बाहिरियो डर्टमन्ड

काठमाडौं : युरोपा लिग फुटबलमा जर्मन जाइन्ट बुरुसिया डर्टमन्ड  प्रि-क्वाटरफाइनलमा पुग्न असफल भएको छ। बिहिबार राति भएको खेलमा स्कटिश क्लब रेन्जर्ससँग पराजित हुँदै डर्टमन्ड युरोपा लिगबाट बाहिरिएको हो।दोस्रो लेगमा रेन्जर्ससँग डर्टमन्डले २-२ गोलको बराबरी खेले पनि समग्रमा ६-४ ले पराजित हुँदै डर्टमुन्ड प्रतियोगिताबाट बाहिरियो। दुई लेगमा गरि १० गोल भएको खेलमा रेन्जर्सले कठिन सफलता हासिल गर्‍यो।पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को अग्रता बनाएपनि डर्टमन्डले दोस्रो हाफमा अग्र

डर्टमन्ड फ्रेइवर्गसँग पराजित

बर्लिन, (एजेन्सी) ।  नयाँ सिजनको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्ड दोस्रो खेलमा फ्रेइवर्गसँग पराजित भएको छ । शनिबार राति भएको नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा एसी फ्रेइवर्गले आफ्नो घरेलु मैदानमा पाहुना टोली डर्टमन्डलाई २–१ ले स्तब्ध बनाएको हो । खेलमा भएका तीनवटै गोल फ्रेईवर्ग आफैंले गरेको हो । फ्रेइवर्ग दुई गोल डर्टमन्डको गोलपोस्टमा हान्दा […]

बोरसिया डर्टमन्ड जर्मन कप फुटबलको च्याम्पियन

बोरसिया डर्टमन्ट जर्मन कप फुटबल लिगको च्याम्पियन बनेको छ । बोरसिया डर्टमन्ड पाँचौं पटक जर्मन कपको उपाधि जित्न सफल भएको हो । फाइनलमा आरबी लेप्जिगलाई ४–१ को फराकिलो अन्तरले हराउँदै बोरसिया डर्टमन्ड जर्मन कपको उपाधि जितेको हो । बोरसियाको जितमा जेडोन साञ्चो र एर्लिङ हालन्डले सामान दुई दुई गोल गर्नुभयो ।

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस पराजित, बोरुसिया डर्टमन्ड विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो । खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे । खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् । य...

बार्सिलोना र डर्टमन्ड नकआउट चरणमा

क्याटलान क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमन्ड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बार्सिलोनाले...

डर्टमन्ड र बायर्न दोस्रो चरणमा

पिरे इमेरिक औबामेयाङले ह्याट्रिक गरेको दिन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेपछि बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख शनिबार जर्मन कपको दोस्रो चरण प्रवेश गरेका छन्।