काठमाडौं । इङ्ल्यान्डका जुडे बेलिङ्घमको दुई गोलप्रेरित बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगामा भीएफबी स्टुटगार्टमाथि ५–० को सहज जित दर्ता गरेको छ ।
डर्टमन्डले घरेलु मैदानमा पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो । बेलिङ्घमको गोलबाट डर्टमण्डले दोस्रो मिनेटमै अग्रता लिएको थियो । १३ औं मिनेटमा निकलस सुलले अग्रता...