डर्टमन्ड फ्रेइवर्गसँग पराजित

बर्लिन, (एजेन्सी) ।  नयाँ सिजनको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्ड दोस्रो खेलमा फ्रेइवर्गसँग पराजित भएको छ । शनिबार राति भएको नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा एसी फ्रेइवर्गले आफ्नो घरेलु मैदानमा पाहुना टोली डर्टमन्डलाई २–१ ले स्तब्ध बनाएको हो । खेलमा भएका तीनवटै गोल फ्रेईवर्ग आफैंले गरेको हो । फ्रेइवर्ग दुई गोल डर्टमन्डको गोलपोस्टमा हान्दा […]

सम्बन्धित सामग्री

खेल हारेपछि चेल्सीद्वारा प्रशिक्षक बर्खास्त

लण्डन : चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। मंगलबार राति जारी सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १-० ले पराजित भएपछि टुचेल बर्खास्तीमा परेका हुन्।४९ वर्षीय टुचेलले लाम्पार्डलाई विस्थापित गर्दै २६ जनवरी २०२१ मा क्लबको कमाण्ड समालेका थिए। त्यसअघि बोरुसिया डर्टमन्ड र पिएसजीको टिम समालेका उनले पहिलो सिजनमा क्लबलाई महत्त्वपूर्ण उपाधि समेत दिलाएका थिए। चेल्सीसँग टुचेलको २०२४ सम्मको सम्झौता रहेको थियो।

डर्टमन्ड र लेभरकुसेन घरेलु मैदानमा पराजित

काठमाडौं । बोरुसिया डर्टमन्ड र बायर लेभरकुसेन शनिबार जर्मन बुन्डेसलिगा फुटबलमा पराजित भएका छन् । दुवै टिम घरेलु मैदानमा पराजित भएका हुन् । डर्टमन्डले दुई गोलको अग्रता लिए पनि अन्तिम मिनेट सम्हालिन नसक्दा वेर्डर ब्रेमनसँग ३–२ ले पराजित भएको हो । पहिलो हाफको इन्ज्युरी समयमा युलियन ब्रान्डटको गोलबाट डर्टमन्डले अग्रता लिएको...

वार्यन विजयी हुँदा डर्टमन्ड पराजित

काठमाडौं :  जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वार्यन म्युनिखले फ्रिवर्गमाथि ४–१ को जित निकाल्दा दोस्रो स्थानको बौरुसिया डर्टमन्ड भने आरबि लेइपजिङसँग ४–१ ले पराजित भएको छ। डर्डमुन्डको पराजयसँगै २८ खेलको समाप्तिमा वार्यनले ९ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। फ्रिवर्गको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने सबै पाँच गोल संभव भएको थियो। वार्यनले लियोन गोरेट्काको ५८ औं मिनेटको गोलमा अग्रता बनाएको खेलमा निल पिटर्सनले ६३ औं मिने

रेन्जर्ससँग बराबरी खेल्दै बाहिरियो डर्टमन्ड

काठमाडौं : युरोपा लिग फुटबलमा जर्मन जाइन्ट बुरुसिया डर्टमन्ड  प्रि-क्वाटरफाइनलमा पुग्न असफल भएको छ। बिहिबार राति भएको खेलमा स्कटिश क्लब रेन्जर्ससँग पराजित हुँदै डर्टमन्ड युरोपा लिगबाट बाहिरिएको हो।दोस्रो लेगमा रेन्जर्ससँग डर्टमन्डले २-२ गोलको बराबरी खेले पनि समग्रमा ६-४ ले पराजित हुँदै डर्टमुन्ड प्रतियोगिताबाट बाहिरियो। दुई लेगमा गरि १० गोल भएको खेलमा रेन्जर्सले कठिन सफलता हासिल गर्‍यो।पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को अग्रता बनाएपनि डर्टमन्डले दोस्रो हाफमा अग्र

दोस्रो डिभिजनको क्लबसँग स्तब्ध भएर बाहिरियो साविक विजेता डर्टमन्ड

एजेन्सी । साविक विजेता बोरुशिया डर्टमन्ड जर्मन कपको अन्तिम-१६ बाटै बाहिरिएको छ। जर्मनीको दोस्रो लिग डिभिजन क्लब सेन्ट पौलीसँग मंगलबार राती २-१ गोलले पराजित हुँदै डर्टमन्ड बाहिरिएको हो। खेलको सुरुवातमै सेन्ट पौलीले अग्रता लिएको थियो। एटिएन्नी अमेनयीठोले बक्सभित्रबाट गोल गरेका थिए। ४० औं मिनेटमा एक्सेल विटसेलबाट आत्मघाती गोल भएपछि डर्टमुन्ट थप दबाबमा परेको थियो। दोस्रो […]

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको उपाधि उचाले हो । सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमन्ड ३–१ गोल अन्तरले पराजित भएको हो । बायर्नले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएको थियो […]

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस पराजित, बोरुसिया डर्टमन्ड विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो । खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे । खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍याे । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् । य...

घरेलु मैदानमा डर्टमन्डको हार

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमन्ड पराजित भएको छ । आइतबार भएको खेलमा डर्टमन्ड एफसी

लाजिओसँग डर्टमन्ड पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड इटालियन सिरी ए क्लब लाजिओसँग पराजित भएको छ । च्याम्पियन्स

माइन्जसँग डर्टमन्ड पाराजित

एजेन्सी । जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमन्ड पराजित भएको छ । बुधबार राति भएको खेलमा डर्टमन्ड