शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क

बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् । ‘जवान’ को विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । केही दिन पहिले ‘जवान’ मा साउथ सुपरस्टार विजय सेतुपति भित्रिएको खबर आएको थियो । सेतुपति कलाकार राणा दग्गुबातीको ठाउँमा भित्रिएका हुन् । अहिले भने विजय सेतुपतिले ‘जवान&rs

सम्बन्धित सामग्री

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ […]

शाहरुखको ‘जवान’ का लागि विजयले छाडे दुई एक्सन फिल्म

बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए । ‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रह

यी हुन् बलिउडमा देखिन लागेका साउथका ५ स्टार

बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि ५ साउथ स्टार बलिउड देखिँदैछन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । विजय सेतुपति: शाहरुख खानको आगामी फिल्म ‘जवान’ २०२३ को बहुप्रतिक्षित फिल्ममध्ये एक हो । फिल्ममा साउथकी नायिका नयनताराको पनि मुख्य भूमिका छ । रिपोर्टका अनुसार साउथका चर्चित अभिनेता विजय सेतुपति पनि फिल्मको मुख्य भुमिकामा देखिँदैछन् । फिल्म

जसले फोन बुथदेखि सिमेन्ट कारखानामासमेत काम गरे

विजय सेतुपति दक्षिण भारतीय चलचित्रका सुपरस्टार हुन्  । दमदार अभिनय, संवाद लेखनदेखि गीतकार र निर्मातासम्म उनले आफूलाई साउथ फिल्म उद्योगमा प्रमाणित गरिसकेका छन् । धेरै तमिल फिल्ममा काम गरिसकेका विजय सेतुपति आज विलासी जीवन बिताइरहेका छन् । आज विजयको ४४ औं जन्मदिन हो ।

क्याट्रिना र विजयको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द

एजेन्सी, २१ पुस । कोरोनाको पहिलो र दोस्रो लहरमा चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । भारतमा लगातार बढ्दै गएको कोरोना संक्रमणका कारण फेरि एकपटक फिल्मको रिलिज मिति सारिएको छ भने फिल्मको छायांकन तालिका रद्द गरीएको छ । यसैबीच साउथका सुपरस्टार विजय सेतुपति र क्याट्रिना कैफको फिल्म मेरी क्रिसमसको सुटिङ रद्द भएको छ । […]

‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

१६ मंसिर, काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् । यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल आउने […]

अभिनेता विजय सेतुपतिमाथि आक्रमण

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय सेतुपति र उनको टिममाथि बेङ्लोर एयरपोर्टमा एक व्यक्तिले आक्रमण गरेका छन् । यद्यपि यो घटनाबाट कोही घाइते भएका छैनन् । प्रहरीको कडा सुरक्षाबीच अभिनेतालाई गरिएको हमलाले सबै चकित भएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तमिले अभिनेताका फ्यानले आफ्नो सुपरस्टारको सुरक्षा मामलालाई लिएर […]

साउथ सुपरस्टार कमल हसनको ‘विक्रम’को पोष्टर सार्वजनिक

एजेन्सी। दक्षिण भारतका सुपरस्टार कमल हसनको आउँदो चलचित्र ‘विक्रम’को पोष्टर सार्वजनिक भएको छ। कमल हसनले आफ्नो ट्वीटर अकाउन्टबाट चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्। चलचित्रमा हसनसँगै विजय सेतुपति र फहाद फासिल पनि प्रमुख भूमिकामा छन्। चलचित्रको पोष्टरमा उनीहरू तीनै जनालाई देख्न सकिन्छ। ‘विक्रम’ एक ‘सस्पेन्स थ्रिलर’ चलचित्र हो, जसमा कमल एक पुलिस अधिकारीको भूमिकामा देखिनेछन्।

फिल्म ‘मास्टर’को बम्पर ओपनिङ, एकै दिनमा कमायो ४० करोड

मुम्बई । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो । फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानिएको छ । कोरोना कालमा रिलिज भएको पुरै भारतको फिल्ममध्ये यसले भने बम्पर ओपनिङ गर्न सफल हुँदै पहिलो फिल्म बनेको छ ।लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । फिल्मको हिन्दी भर्सन बिहिबारबाट रिलिज