बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए । ‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रह