फिल्म ‘मास्टर’को बम्पर ओपनिङ, एकै दिनमा कमायो ४० करोड

मुम्बई । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो । फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानिएको छ । कोरोना कालमा रिलिज भएको पुरै भारतको फिल्ममध्ये यसले भने बम्पर ओपनिङ गर्न सफल हुँदै पहिलो फिल्म बनेको छ ।लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । फिल्मको हिन्दी भर्सन बिहिबारबाट रिलिज