भारतीय बक्स अफिसमा 'सुनामी' : कोरोनाकालमा फिल्म ‘मास्टर’ले पहिलो दिनमै कमायो ४० करोड

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टारहरू थलापति विजय र विजय सेतुपति स्टारर एक्सन थ्रीलर फिल्म 'मास्टर'ले बक्स अफिसमा अनपेक्षित सुरुवात गरेको छ। फिल्मले पहिलो दिनमै ४० करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो वर्ल्डवाइड कमाई हो। यससँगै फिल्म विश्लेषकहरुले कोरोना भाइरस संक्रमण महामारीले झण्डै एक वर्षदेखि बन्द सिनेमा…