यी हुन् बलिउडमा देखिन लागेका साउथका ५ स्टार

बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि ५ साउथ स्टार बलिउड देखिँदैछन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । विजय सेतुपति: शाहरुख खानको आगामी फिल्म ‘जवान’ २०२३ को बहुप्रतिक्षित फिल्ममध्ये एक हो । फिल्ममा साउथकी नायिका नयनताराको पनि मुख्य भूमिका छ । रिपोर्टका अनुसार साउथका चर्चित अभिनेता विजय सेतुपति पनि फिल्मको मुख्य भुमिकामा देखिँदैछन् । फिल्म

सम्बन्धित सामग्री

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।...

थ्री स्टार हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । इन्ज्युरी समयमा गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । थ्री स्टारले विभागीय नेपाल एविएफ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एपिएफका मणि कुमार लामाले गोल […] The post थ्री स्टार हारबाट जोगियो first appeared on Hamro Khelkud.

‘डीएसए स्टार २०२३’ का विजेता घोषित

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ‘डीएसए स्टार २०२३’ सिजन-१० का विजेता घोषित भएका छन् । दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आश्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री-टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भए । ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह […]

३७ लागे केजीएफ स्टार यश, जसलाई स्टार बन्न भाषाले अवरोध गरेन

काठमाडौं । कन्नड स्टार नवीन कुमार, जसलाई उनको स्टेज नामले यश भनेर चिनिन्छ । दक्षिण भारतीय फिल्मका महंगा अभिनेतामध्ये एक उनलाई दुई फिल्महरु ‘केजीएफ : १ र २’ले स्टार बनाइदिए । रक्की भाइको रुपमा उनले दर्शकको मनमा ठाउँ ओगटे । फिल्म र काम राम्रो हुँदा भाषा बाधक हुँदैन भन्ने कुराका स्पष्ट उदाहरण उनी हुन् । […]

डिजी पे र स्टार हस्पिटलबीच सहकार्य, डिजी पेका ग्राहकलाई स्टार अस्पतालमा छुट

डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी पे मा आबद्ध हुने ग्राहकहरूले स्टार हस्पिटलको दुईवटा ओ.पी.डी. टिकट नि:शुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।  सम्झौता पत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर...

‘टाढाको होइन, मान्छे नजिकको स्टार बन्न चाहन्छु’

काठमाडौं । ‘स्टार’ र ‘एक्टर’बीच त्यस्तो के कुराको भिन्नता हुन्छ ? स्टार हुन आनन्द कि कलाकार ? कलाकारले राजनीति र समाजलाई कसरी बुझिराखेको हुन्छ ? अभिनयमा मानक बनाउन संघर्षरत् एक कलाकारका लागि यी आधारभूत प्रश्न हुन् । यी प्रश्न हामीले पछिल्लो छिमलका अभिनेता प्रदीप खड्कालाई सोध्यौं । कोरोना महामारीपछि आफू अभिनित पछिल्लो फिल्म ‘प्रकाश’बाट दर्शकमाझ […]

थ्री स्टार एनआरटीसँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र एनआरटीको खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोला अवसर सिजर्ना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको […]

चण्डीभन्ज्याङ र राइजिङ स्टार क्वार्टरफाइनलमा

चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे […]

चण्डीभन्ज्याङ र राइजिङ स्टार क्वार्टरफाइनलमा

चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे […]

सातदोबाटोलाई स्टार अस्पतालको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबसँग स्टार अस्पताल लिमिटेड मेडिकल पार्टनरको रुपमा जोडिएको छ । सातदोबाटो युथ क्लब सातदोबाटो ललितपुर र स्टार अस्पताल लिमिटेड सानेपा ललितपुरबीच सोमबार एक वर्षको लागि सम्झौता भएको हो । सम्झौतामा स्टार अस्पतालका तर्फबाट अध्यक्ष किशोर महर्जन र क्लबको तर्फबाट अध्यक्ष कपिल रानामगरले हस्ताक्षर गर्दै आदान–प्रदान गरे […]