अभिनेता विजय सेतुपतिमाथि आक्रमण

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय सेतुपति र उनको टिममाथि बेङ्लोर एयरपोर्टमा एक व्यक्तिले आक्रमण गरेका छन् । यद्यपि यो घटनाबाट कोही घाइते भएका छैनन् । प्रहरीको कडा सुरक्षाबीच अभिनेतालाई गरिएको हमलाले सबै चकित भएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तमिले अभिनेताका फ्यानले आफ्नो सुपरस्टारको सुरक्षा मामलालाई लिएर […]

सम्बन्धित सामग्री

अभिनेता विजय बराललाई पुत्रलाभ

काठमाडौं । हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा मंगल सिंहका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिला खनालले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिए की हुन् । पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै स्टाट्स लेखेका छन् । उनले लेखेका छन, ‘दुःख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो […]

सय जना फ्यानलाई आफ्नै खर्चमा अभिनेता विजय देवरकोन्डाले घुम्न पठाउने

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न मनाली पठाउने भएका छन् ।  विजयले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् । उनले भ्रमणमा सहभागी हुन चाहनेहरूका लागि आवेदन भर्न पर्ने बताएका छन् ।  उनी आफ्ना फ्यानसँग नजिक रहन रुचाउँछन् । त्यसैले उनले फ्यानसँग नजिक रहने […]

सौगात मल्लसँग काम गर्न सहज लाग्छ : विजय बराल

रंगकर्मी तथा अभिनेता विजय बरालले आफूलाई सौगात मल्लसँग काम गर्न सहज लाग्ने बताएका छन्। आफूहरु दुवैको पृष्ठभूमि रंगमञ्च भएकाले पनि सौगातसँग आफूलाई खुल्न सहज भएको उनको बुझाइ छ। सौगातबारे विजयले नयाँ...

लाइगर असफल : ६ करोड फिर्ता गर्दै विजय

मुम्बई – अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो । फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो । अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । […]

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ । उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन दिएर बलात्कार गरेको भन्दै एक युवतीले केरला प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता भएपछि प्रहरीले विजयलाई लुक आउट नोटीस जारी गरेको थियो […]

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा

एजेन्सी । दक्षिण भारतका अभिनेता तथा निर्माता विजय बाबुमाथि बलात्कारको मुद्दा दर्ता भएको छ । एक युवतीले फिल्ममा अभिनयका लागि भन्दै यौन शोषण गरेको आरोप लगाउदै केरला राज्य प्रहरीमा विजय विरुद्ध जाहेरी दिएकी हुन् । विजयले पटक –पटक आफुमाथि शारीरिक दुव्र्यवहार गरेको र यौन शोषण गरेको पीडित युवतीले दावी गरेकी छिन् । भारतीय संचारमाध्यम इण्डिया […]

मलयाली अभिनेता विजय बाबुमाथि यौन हिंसाको आरोप

मलयाली अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौन हिंसाको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले उनीमाथि यौन हिंसाको आरोप लगाएकी हुन्। पीडित महिलाको उजुरीका आधारमा प्रहरीले विजयविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। दक्षिण भारतको कोझिकोड जिल्लाकी ती महिलाले आफूमाथि बारम्बार यौन हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।सन् २०१२ अभिनेताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका विजय फिल्म निर्माता पनि हुन्। उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने १०

साउथ अभिनेता विजय बाबुविरुद्ध यौन शोषणको मुद्दा

काठमाडौं । मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ । एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ । प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने […]

‘निमकी मुखिया’ अभिनेता विजय पक्राउ

पटना(अमर उजाला)– भारतीय टेलिफिल्म ‘निमकी मुखिया’मा तेतर सिंहको भूमिका निभाउने अभिनेता विजय कुमारलाई पटना प्रहरीले पक्राउ गरेको छ । विजयकी पहिलो पत्नी निलिमा कुमारीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले विजयलाई नौबतपुरबाट शुक्रबार पक्राउ गरेको हो । अभिनेतालाई महिला थानामा सोधपुछ भइरहेको छ । विजयमाथि दाइजो उत्पीडन र पत्नी हुँदाहुँदै दोस्रो […]

नेपाल आमाको रक्षामा अभिनेता विजय

काठमाडौं । नेपाल आमा विभिन्न कारणले संकटमा रहेको भन्दै नेपाल आमाको रक्षाका लागि अभिनेता एवं क्याप्टेन विजय लामाले भिडियोमार्फत अपिल गरेका छन् । गीतकार टेक तामाङले राष्ट्रिय गीत ‘नेपाल आमा’ लेखेका हुन् । नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर देशको रक्षाको लागि यस्ता गीतहरू […] The post नेपाल आमाको रक्षामा अभिनेता विजय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.