‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

१६ मंसिर, काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् । यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल आउने […]

सम्बन्धित सामग्री

फिल्म असफल हुँदा पनि शाहिदले बढाए आफ्नो पारिश्रमिक

एजेनसी । भारतीय अभिनेता शाहिद कपूरले फिल्म असफल हुँदा पनि आफ्नो पारिश्रमिक बढाएका छन् । शाहिद कपूर भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो अभिनयले दर्शकहरूलाई प्रभावित पारेका छन् । तर, उनको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘जर्सी’ ले बक्स अफिसमा खासै कमाई गर्न सकेन । फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाए […]

आईफा स्टेजमा शाहिद कपूर गधामा चढेर पुगेपछि…

एजेन्सी, ३० जेठ । आइफा अवार्ड २०२२ मा बलिउड अभिनेता शाहिद कपुर र फरहान अख्तरले गधामा चढेर प्रवेश गरेको भिडियो भाइरल भएको छ । मानिसहरू टिभीमा प्रसारण हुने आइफा २०२२ को लागि पर्खिरहेका छन्। २ वर्षपछि धेरै ठूला स्टार एउटै छानामुनि देखिने भएका छन् । यसैबीच शाहिद कपुरले गधामा बसेर एन्ट्री लिएको भिडियो सामाजिक सञ्जालमा […]

शाहिद कपूरको फिल्म ‘जर्सी’ को दुई दिनको कमाई कति ?

एजेन्सी । भारतीय अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’ हालै रिलिज भएको छ । फिल्म रिलिज भएको २ दिनमा फिल्मले ९ करोड ५० लाख भारतीय रुपैयाँ कमाई गरेको छ ।दक्षिण भारतीय दूई ठूला फिल्म ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को सफलता पश्चात दर्शकहरूले यो फिल्मलाई पनि उतिकै मन पराएका छन् । यो फिल्मले सुरुवाती दिनमा […]

‘जर्सी’ हलमै रिलिज गर्न पारिश्रमिक घटाउन शाहिद तयार

१५ पुस, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूर अभिनित चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि सारिएपछि यसका मेकरहरु चिन्तित छन् । यो चलचित्र अंग्रेजी नयाँ वर्षको छेको पारेर डिसेम्बर ३१ बाट रिलिज गर्ने तय भएको थियो । चलचित्र सिनेमा हलमा रिलिज नहुने भएपछि लगानी नउठाउने हो कि भन्ने चिन्ताले मेकरलाई सताउन थालेको छ । त्यसैले […]

अक्षयसँग शाहिदको भिडन्त

२०१९ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ पछि अभिनेता शाहिद कपूर अब अर्को चलचित्र ‘जर्सी’मार्फत देखिनेछन् । यतिबेला उनी यो चलचित्रको प्रमोसनमा व्यस्त छन् ।  गत आइतबार मात्रै यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । गौतम तिन्नौरीको निर्देशनमा निर्माण भएको चलचित्र यस वर्षको दिपावली ५ नोभेम्बर २०२१ मा प्रदर्शन हुनेछ । ‘जर्सी’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै यस बर्षको दीपावलीमा दुई ठूला चलचित्रको खतरनाक लडाईँ हुने पक्का भएको छ । यसअघि यो मितिमा आनन्द एल राय निर्देशित तथा अक्षय क...

महाभारत फिल्ममा कर्ण बन्दैछन् शाहिद कपूर

बलिउड अभिनेता शाहिद कपूरले आफ्नो करीरयमा विभिन्न भूमिका निर्वाह गरेका छन् र दर्शकको मन जित्न सफल भएका छन् ।  शाहिदले अभिनयमा पुनः नयाँ प्रयोग गर्ने मन बनाएका छन् र रंग दे बसन्ती जस्तो उम्दा फिल्मका निर्देशक ओमप्रकाश मेहरासँग सहकार्य गर्ने भएका छन् ।  मेहराले महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एउटा फिल्म बनाउन लागेका छन् । महाभारतको कथा कर्णमार्फत बताउने उनको लक्ष्य छ । त्यस खास प्रोजेक्टका लागि उनले शाहिद कपूरसँग कुराकानी गरेका छन् ।  मेहराको यस मेगा बजेट फिल्मको निर्माता पनि फेला परिसकेको बताइएको छ । ...

'कबिर सिंह' पछि तेलेगु हिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा देखिँदै शाहिद कपूर

मुम्बई : फिल्म 'कबिर सिंह'को सफलतापछि अभिनेता शाहिद कपूर तेलेगु हिट फिल्म 'जर्सी'को हिन्दी रिमेकमा अभिनय गर्ने भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। 'जर्सी'को हिन्दी रिमेकलाई गोथम तिन्नानाउरीले निर्देशन गर्न लागेका हुन्। जर्सीको तेलेगु फिल्मलाई पनि गोथमले नै निर्देशन गरेका थिए। 'जर्सी'को हिन्दी रिमेकको लागि शाहिद कपूरभन्दा राम्रो अभिनेता

शाहिद कपूर बने दोस्रो सन्तानका पिता

बलिउड अभिनेता शाहिद कपूर दोस्रो सन्तानका पिता भएका छन् । शाहिदकी पत्नी मीरा राजपूतले बुधबार राति ११ बजे छोरालाई जन्म दिएकी छिन् । यस अघि शाहिद र मीराको २६ अगष्ट २०१६ मा छोरी जन्मेकी थिइन् । उनीहरुले छोरीको नाम शाहिद र मिरा नामको पहिलो अक्षरबाट मिशा राखेका थिए । केही दिन अघि एक अन्तर्वार्तामा मीराले छोरीको नाम पति शा...

शाहिद कपूर र इम्तियाज अली एक दशकपछि सँगै

पुस ६ –बलिउड अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली फेरि सँगै काम गर्ने कुरा  पक्का भएको खबर सार्वजनिक भएको छ । शाहिदले भनेका छन्, &l...

फेरि मुख छोपेको अवस्थामा परिवारका साथ भेटिए शाहिद कपूर ?

काठमाडौं । बलिउड स्टार शाहिद कपूर यति बेला आफ्नो नयाँ लुकका कारण चर्चामा छन् । तर अहिलेसम्म उनको यो लुक भने